बालकको शव हातखुट्टा बाँधेको अवस्थामा हिजो अाइतबार साँझमा स्थानीयले देखेका थिए। उनको शव कमैबारीको काल्लामा भेटिएको थियो ।
सोमबार घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेको छ। शवलाई पोस्टमार्टमका लागि घटनास्थलबाट उठाएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।