क्र.सं. जोड्ने स्थान राजमार्गहरू दूरी कि.मि.
१ पूर्व– पश्चिम महेन्द्र राजमार्ग १०२७.६७
२. सिरसिया– त्रिपुरेश्वर त्रिभुवन राजपथ १८९
३. सुनौली–पोखरा सिद्धार्थ १८१.२२
४. माइतिघर–मितेरीसाँधु अरनिको राजमार्ग ११३
५. नौबिसे–पोखरा पृथ्वी राजमार्ग १७३
६. जमुना दह–वीरेन्द्रनगर रत्न राजमार्ग ११३
७. लामो साँघु–जिरी – १०५
८. धरान–धनकुटा मदन भण्डारी मार्ग ५२
९. काठमाडौं–चक्रपथ चक्रपथ २७.२
१०. काठमाडौं–धुन्चे पासाङल्हामु मार्ग ११७.१०
११. सातदोबाटो–टिका भैरव लक्ष्मीप्रसाद देवकोटा मार्ग १२
१२. जनकपुर–ढल्केवर जनक मार्ग १९
१३. जनकपुर–जलेश्वर विद्यापति मार्ग १८
१४. लामोसाँघु–रामेछाप पुष्पलाल मार्ग १३०
१५. डुम्रे–बेशीसहर भानुभक्त आचार्य मार्ग ४२.७७
१६. स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट) दशरथ चन्द मार्ग १०५
१७. सुनवल–परासी टंकप्रसाद आचार्य मार्ग ८.९५
१८. धनगढी–डडेलधुरा भीमदत्त पन्त मार्ग १३५
१९. आँबुखैरनी–गोर्खा अमरसिंह थापा मार्ग २४.६९
२०. मलेखु–धादिङ कालु पाँडे मार्ग १९.९०
२१. नारायणघाट–मुग्लिङ मदन–आश्रित मार्ग ३६.१६
२२.स्याउले–सिलगढी के.आई.सिंह मार्ग ६५
२३.खोड्पे–बझाङ जयपृथ्वीबहादुर सिंह मार्ग ११०
२४.सामाखुशी–चक्रपथ रोम मार्ग –
२५.पोखरा–बागलुङ सहिद थिरबम योगेन्द्रमान मार्ग ७३
२६. बेनीबजार–जोमसोम भूपि शेरचन मार्ग ६५
२७.धरान–विराटनगर भक्ति मार्ग ४०
२८.भोटेबहाल–कालीमाटी पुल सहिद शुक्र मार्ग –
२९.कालोपुल–चाबहिल सहिद धर्मभक्त मार्ग –
३०.कटारी–ओखलढुंगा खण्ड सिद्धिचरण मार्ग ३५
३१.लुम्बिनी–तौलिहवा गौतमबुद्ध मार्ग १७
३२. कमलपोखरी–ज्ञानेश्वर बालकृष्ण सम मार्ग –
३३.पोखरा–सुर्खेत (प्रस्तावित) – ४०७
३४. केचना–ताप्लेजुङ मेची राजमार्ग २६७
३५. रानी–हिले कोशी राजमार्ग १११
३६. बांगेसिमल–जुम्ला कर्णाली राजमार्ग (नि.) २१०
३७. अमेलिया–मुसिकोट राप्ती राजमार्ग १९६
३८. स्याउले बजार–समुवागढ सेती राजमार्ग ६४
३९. कदमाह–सोलु, सल्लेरी सगरमाथा राजमार्ग (नि.) २६५
४०.भिट्टामोड–धुलिखेल धुलिखेल–सिन्धुली–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दार्चुला महाकाली राजमार्ग ३२०
घरमै बसी बसी मोबाईलबाट लोकसेवाको तयारी
लोकसेवाको तयारीमा रहने सम्पूर्ण ब्यक्तीहरुले आफ्नो मोबाईलमा लोकसेवा को एप निसुल्क डाउनलोड गरी मोबाईल मार्फत लोकसेवा को सम्पूर्ण जानकारी प्राप्त गर्न साथै हजारौं प्रश्न हरु पढ्न पनि सक्नुहुनेछ | यो एप एकपटक डाउनलोड गरेपछी बिना ईन्टरनेट पनि पढ्न सकिनेछ यो एप डाउनलोड गर्न आफ्नो मोबाईलको playstore मा गएर लोकसेवा मात्र लेखी सर्च गर्न सक्नु हुनेछ अथवा तलको लिन्क मा क्लिक गरी आफ्नो मोबाईलमा डाउनलोड गर्न सक्नुहुने छ |