९ भदौ, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानसभा घेराउ गर्ने भएको छ ।
जस अनुसार भदौ १५ गते १२ बजे त्रिपुरेश्वरबाट र्यालीसहित बानेश्वर आएर संविधानसभा घेराउ गर्ने कार्यक्र छ ।
संविधान जारी नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी राखे सहप्रवक्ता एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।